News & UpdatesNJAC Events

नयां वर्ष २०७८ काे शुभ कामना

क्यानडा, नेपाल लगायत विश्व भरी बसोबास गर्नुहुने करोडौ नेपाली समुदायको राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको नेपाली नयाँ बर्ष २०७८ सालको आगमनले यहाँहरु सम्पुर्णको जीवनमा शुख, शान्ति र सम्वृद्धीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।


हरेक नयां बर्ष यस संघको आयोजनामा सामुहिक रुपमा मनाइने नयां बर्ष उत्शव (पार्टी ) यस बर्ष पनि कोविड -१९ को कारणले स्थगन भएको जानकारी समेत गर्दछौ। 

यहाँहरु जहा हुनुहुन्छ छरछिमेक, बजार, कार्यालय र यात्रा गर्दा समेत मास्क लगाई सामाजिक दुरी कायम गर्दै अन्य आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन आग्रह गर्दछौ । 

नेपाल जनजाति आदिबाशी महासंघ क्यानडा ( NJAC )

टोरोन्टो, क्यानाडा

Copyright © 2019 Nepalese Janajati Association-Canada. All Rights Reserved.